Shopping Cart
-
Stylish Swing Chair
1 × $49.00 -
Modern Chairs
1 × $49.00
Mahesh Pandey, executive director of this organization,
hello everyone,
I am Mahesh Pandey, executive director of the organization. Probably, every time you think of Himalayan fiber, then i will be connect with you.t is a pleasure to communicate with you directly and inform you about the products of this organization.
The thing that I always inform everyone is that when buying fiber products, buy only quality products. We have seen a lot of cases where people are cheated even when they buy the goods from where they are, but because people do not know about how it is made and the quality of the materials used in it.
We have seen that nowadays many consumers are getting killed due to the tradition of buying goods by looking at the photos of the goods and buying them as soon as they see the difference of some amount. Yes we know. Money is the only thing that makes sense when buying goods. But when we have invested 95 percent, if we add 5 percent, we will get high quality goods, why not buy? I also want to ask you a question.
My request to the general consumer is always that if you come directly to the company when purchasing goods, it may cost you some time, but there is no doubt that you will save a lot of money.
Therefore, if you have any questions, please contact us directly on 9843697616 or 056 563444.
यस संस्थाका कार्यकारी निर्देशक महेश पाण्डेका कुरा,
नमस्कार सबैमा,
म संस्थाको कार्यकारी निर्देशक महेश पाण्डे । सायद हरेक पटक तपाईहरुले बागमती फाइबरलाई सम्झदा जोडीने नाम मेरै हुन्छ । खुसी लाग्छ तपाईहरुसँग प्रत्यक्ष रुपमा संवाद गरि यस संस्थाको उत्पादनको बारेमा जानकारी गराउन पाउँदा ।
मैले हरेक समय सबैलाई जानकारी गराउने बिषय भनेको फाइबरका सामान किन्दा क्वालिटीका सामान मात्रै किन्नुस भन्नै हो । सामान जहाँबाट लिँदा पनि हुन्छ तर यो कसरी बन्छ र यसमा प्रयोग गरिने सामग्रीको गुणस्तरियताको बारेमा हाम जनमानसलाई थाहा नहुदा धेरै जना ठगिनुभएको घटना हामीले प्रशस्तै देखेका छौ ।
सामानको फोटो हेरेर सामान खरिद गर्ने र केही रकमको अन्तर देखिने बितिकै किनीहाल्ने परम्पराले गर्दा आजकल धेरै उपभोक्ताहरु मारमा परि रहेको हामीले देखि रहेकाछौ । हो हामीलाई थाहा छ । सामान खरिद गर्दा पैसाले नै अर्थ राख्ने हो । तर जब हामीले ९५ प्रतिशत लगानी गरिसकेका हुन्छौ भने ५ प्रतिशत थप गर्दा उच्च क्वालिटीका सामानहरुनै पाइन्छ भेने किन नकिन्ने ? भन्ने प्रश्न पनि म तपाईहरुलाई राख्न चाहान्छु ।
मेरो सधै आम उपभोक्तलाई अनुरोध रहने गर्छ सकेसम्म सामान खरिद गर्दा सिधै कम्पनिमा नै आएर सिधाकुरा गर्नुभयो भने तपाईको केहि हदसम्म समय खर्च होला तर रकमको भने धेरै बचत हुने कुरामा कुनै पनि दुईमत हुनै सक्दैन ।
तसर्थ केहि परेमा हामीलाई सिधै ९८४३६९७६१६ वा ०५६ ५६३४४४ मा सम्पर्क गर्नुहुन म हार्दिक अनुरोध गर्दछु ।